पत्नीले अर्कै सँग जाने भएपछी पतिले गरे तीन सन्तानको हत्या

  बैशाख १२,

आफ्नी पत्नी अर्कै पुरूषसँग जाने थाहा पाएपछी एक बाबुले आफ्ना तीन सन्तानको हत्या गर्दै आत्महत्या समेत गरेका छन् । पत्नीले एक ओपन विश्वविद्यालयका प्राध्यापकसँग विबाह गर्ने बताएपछी ३५ वर्षीय चेरी फुलरले आफ्ना तीण सन्तानको हत्या गरी घरमाथीबाट हामफालेर आत्महत्या गरेका हुन् ।

गत जुलाईमा चेरीले आफ्ना तीन सन्तान १२ वर्षीय स्याम, ८ वर्षीय रेबिका र ७ वर्षिय क्यारलेट्टेको चक्कु प्रहार गरी हत्या गरेका थिए । ३५ वर्षिय रूथले चेरी तथा आफ्ना तीन सन्तानलाई छाडेर प्रेमीसँग बिवाह गर्ने बताएको केही दिनपछी चेरीले तीन सन्तानको हत्या तथा आत्महत्या गरेका हुन् । चेरीकी पत्नी एक कलाकार हुन् ।एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com