कार्यक्रम '' नारी बिशेष '' With Kalpana Paudel ' Jigyasu '

नारीदर्पण डटकम द्वारा संचालित कार्यक्रम '' नारी बिशेष '' मा ती सम्पूर्ण साहसिक नारी/महिला दिदी बहिनीहरुको संघर्षित अनि उदाहरणीय  प्रेरणालाई नजिक बाट नियाल्ने र अरुलाई पनि  अभिप्रेरित गर्ने अभिप्रायाका साथ् यस एपिसोडमा हुनुहुन्छ गज़लकार कल्पना पौडेल ''जिज्ञासु'' सँग यासिन राइले गर्नु भएको अन्तरङ्ग भलाकुशारी....हेर्नुहोस बिस्तृत मा....


==== Video By, Bipin Tamang.....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com