सिशिरको नाङ्गो डाँडा पात्र होईन जीवन
आखिर बसन्तको मग्मगाउने फूल पनि हो !!
बिछोडको पीडा मात्र होईन जीवन
आखिर मिलनको संगम पनि हो !!
असफल्ताको लहर मात्र होईन जीवन
आखिर सफलताको सजल पनि हो !!
आँसु र दु:खको दुई पल मात्र होईन जीवन
आखिर हाँसो र समिस्रण पनि हो !!
अनिल बन
बाग्लुङ:दगा तुम्डाडा ५
हाल :अबु धबी यू. ए. इ