काठमाडौं, चैत २,
जापानले आगामी संविधानसभाको निर्वाचनमा सक्दो सहयोग गर्न तयार रहेको जनाएको छ।
जापान सरकारका तर्फबाट अन्तरिम निर्वाचन परिषद्का अध्यक्ष भएकामा खिलराज रेग्मीलाई बधाइ दिँदै नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीले आज जारी गर्नुभएको विज्ञप्तिमा संविधानसभाको निर्वाचन बिना विलम्ब निस्पक्षरुपमा हुनुपर्नेमा जोड दिए।
विज्ञप्तिमा उनले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेको रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै