काठमाण्डौ फागुन २१,
मनकामना मन्दिर जिर्णोद्वारको लागि सहयोगार्थ मन्दिर परिसरमा राखिने दानपेटिका बन्दका कारण थन्क्याएर कोठामा राखिएको अवस्थामा ।
मन्दिर परिसरमा साना र ठूला गरी सातवटा दानपेटिका राख्ने गरिन्छ । बुधबार बन्दले गोरखाको मनकामना मन्दिरमा भक्तजनहरुको संख्या न्युन थियो । (nepalbritain)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै