तेलअभिव चैत्र १० ,
मीरा मन थापाको ' माटो मुटु र मन ' गज़ल संग्रह ' बिमोचन सम्पन्न भएको छ । झापा मईधारकी गज़लकार थापा हाल इजरायलमा कार्यरत हुनुहुन्छ । साहित्य अनुरागी थापाको यो प्रथम गजल संग्रह हो ''माटो मुटु र मन '' ।
हाँलाई हार्दिक बधाई अनि सफलताको कामना साथै उहाँले आफ्नो कृति बाट १०% रकम सामाजिक कार्यको लागि प्रदान गर्ने जुन प्रण गर्नु भएको छ यसले सामाजिक कार्यमा एउटा नयाँ इटा थप गरेको छ भन्ने महसुस हामीले गरेका छौ।
'उहाँको यो परोपकारी भवना बाट ओतप्रोत भएको कृतिको सफलताको कामना र थप कृतिहरु प्रकासनहुदै जाउन हाम्रो शुभकामना छ मिरा मन थापा जी लाई ।
इजरायल भित्रिएका 'माटो मुटु र मन''का सम्पूर्ण पुस्तकहरुको बिक्रिबाट आउने रकम को २०% रकम हेल्पिंग हेन्ड ईन इजरायल संस्थालाई प्रदान गर्ने निर्णय मनले दिनु भएको छ ।
स्ता उदाहरणीय र प्रसंसा योग्य कार्यको जति प्रसंसा गरे पनि कमी हुन्छ । हित्य अनुरागी, साहित्य प्रेमीहरु लगाएत सम्पूर्ण सहयोगी मनहरुले एकपटक मिरा जी को "माटो मुटु र मन " अवस्य पढौ।