कुवैत सिटी चैत ४ ,
मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजित च्यारिटी शो गत हप्ता इण्डियन इण्डिग्रेट स्कुल जिलिब कुवैतमा सम्पन्न भयो .
नेपालका चर्चित गायकदोय राजेश पायल राई, धिरज राई डान्सर रोम न्यौपाने को साथमास्थानीय कलाकार हरुको पनि प्रस्तुति रहेको कार्यक्रममा अन्तिम क्षेणमा आएर हुन गएका केहि अप्रिय घटना लाई मूल्यकन गर्दै मेची-महाकाली बृद्धाश्रम कुबेत साखा ले आफ्नो बिज्ञेप्ती सार्बजनिक गरेको छ .
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै