दोस्रो झमक : लक्ष्मी राइ Plz watch this video....

सुनसरीकी २१ बर्षीय लक्ष्मी राइ : सारीरिक रुपमा अपाङ्ग उनि मानसिक रुपमा यति फराकिलो छ कि हामी सपाङ्ग हुनेहरुलाई एक पटक लज्जित नै अनुभूत गराउँछ , तेह्र बर्षमा उनले करिब तीनसय भन्दा बढी कथा, कविता, गजल जस्ता अति नै उत्कृष्ट जीवन्त रचनाहरु रची सकेकी छिन....//////// 

 [[ उनको यस अद्भुत प्रतिभालाई यदि कसैले सदभावको दियो वाली दिए युगले उसलाई युगान्तर बिर्सने थिएन ]]

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com