काठमाण्डौ फागुन १६,
हृदयघातका कारण थाईल्याण्डको बैंककमा उपचार गराईरहेका पुर्व युवराज पारस शाहको स्वास्थ्य स्थिति अझै गम्भीर रहेको अस्पतालले जनाएको छ । उ
हाँको उपचार भैरहेको बैंककको समितिभेज अस्पतालले विज्ञप्ती निकालेर पारसको स्थितिमा कुनै सुधार नभएको जनाएको छ ।
अस्पतालले उहाँको अवस्था स्थिर रहेको जनाएको छ ।
हृदयघातका कारण उहाँलाई एकहप्ता देखि अस्पतालमा राखिएको छ । पुर्वयुवराज्ञी हिमानी शाह सहितका नातेदार बैंकक पुगिसकेका छन् भने पुर्व राजा ज्ञानेन्द्र शाह पुर्व रानी कोमल साथ बुधबार बैंकक जाने तयारीमा हुनुहुन्छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै