हेल्प नेपाल नेटवर्क सहयोगार्थ च्यारिटी डिन बाट चार लाख संकलन

फागुन १६,

कल्याणकारी काममा मन खोलेर सहयोग गर्न गुरुङ्गको आग्रह :

हेल्प नेपाल नेटवर्कले थालेको दशकरोड रुपियांको अक्षयकोष स्थापना गर्ने अभियानको सहयोगार्थ सोमबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट झण्डै चार लाख रुपियां संकलन गरिएको छ।

रेष्टुरेण्टका सन्चालक तथा हेल्प नेपाल नेटवर्क युके च्याप्टरका सल्लाहकार सूर्य गुरुङको संयोजनमा आयोजित कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।(nepalbritain)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com