ओस्कार अवार्डमा ब्रान्डीको उत्तेजक पहिरन

फागुन १४,

ओस्कार अवार्डको रेड कार्पेटमा गएराती हलिउड कलाकारहरुको जलवा देखिएको छ । ब्रान्डी ग्लानभिल्लेले लगाएको पहिरनले धेरैको ध्यान खिचेको थियो ।




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com