जीवन साथि : with Kishor Rana Magar and Sangita Pradhan Rana, 23rd, Feb 2013

हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीवन साथीमा आजको पाहुना हुनुहुन्छ नेपालि चलचित्र क्षेत्रमा सुरुवाती दिनहरु देखि नै लागिपर्नु भएका निअकिअ नै कुशल निर्देशक किशोर राना मगर र उहाँको जीवन साथि संगीता राना मगर संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा..

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com