काठमाडौं,पौष २४ ,
उमेरले ८० काटेका यी बृद्द बाबु आफनी छोरीको आत्माले शान्ति पाउलाकी भन्ने आशमा हरेक दिन न्याय खोज्दै बालुवाटार अगाडी पुग्छन् ।
पुषको चिसोले पुरै राजधानी कठयाग्रिएको बेलामा केही परवाह नगरि न्यायको झिनो आशमा हातमा छोरीको फोटो सँगै उभिरहेका देखिन्छन् उनी हरेक बिहान ।
दण्डहिनता अन्त्य गर, कानूनी शासन लागु गर, पिडितलाई न्याय देउ, पिडकलाई सजाय लगायतका नाराबाजी गर्दै हरेक बिहान ९ बजेबाट ११ बजे सम्म यहाँ प्रदर्शन भइरहेका छन् । एक रिपोर्टः--
.................Video..................
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै