केदारनाथ उपाध्याय Chairperson, National Human Rights Commission in TOUGH talk with दिल भुसन पाठक

पुष २३ : राष्ट्रिय मानव अधिकार आयोगले सबै मानव अधिकार उल्लघंनकर्ताको हिसाबकिताब राखेको छ । जो कुनै आगो वा पानीले मेटिने वाला छैन् । र यी सबै अपराधीलाई पानीमुनिबाट निकालेर पनि अन्र्तराष्ट्रिय अदालतले सजाय दिलाउंछ । यसपटकको टफटकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्याय

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com