जीबन साथीमा : with मनोज गजुरेल र मिना ढकाल गजुरेल 8th, Jan 2013
हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम,जीबन साथीमा आजको पाहुना हुनुहुन्छ...हास्यब्यंग्य क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल मनोज गजुरेल र उहाँको जीवन साथि मिना ढकाल गजुरेल ..संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा...