आन्दोलन बेवास्ता गर्दै चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति
काठमान्डौ माघ १३,
नारीदर्पण डटकम : सरकारले प्रेस काउन्लिको अध्यक्षमा पूर्व न्यायाधीश अबधेशकुमार यादवलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश यादवलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसैगरी मन्त्रिपरिषद्को बैैठकले चलचित्रकर्मीहरुको आन्दोलनलाई बेवास्ता गर्दै धर्मेन्द्र मरहथ्वा पप्पुलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।नेपालब्रिटेन !