नयाँ दिल्ली, पुस १८,
दिल्लीमा बलात्कारका कारण मरेकी २३ वर्षीय युवतीको शव विसर्जन हुन नपाउँदै १७ वर्षीय किशोरी आफ्नै फेसबुक मित्रबाट बलात्कारको शिकार भएकी छिन्।
११ कक्षामा अध्ययनरत किशोरीलाई न्यू इयर भइमा उनकै फेसबुक साथीले बलात्कार गरेको प्रहरीले जनाएको छ। उनलाई पनि दुई जनाले बलात्कार गरेका थिए।
उनले प्रहरीलाई दिएको बयानअनुसार बलात्कार गर्ने एकजनामात्र उनले चिनेकी हुन् जो उनको फेसबुकमा जोडिएका छन्।
उजुरीपछि बलात्कारमा संलग्न दुबैलाई प्रहरीले न्यायिक हिरासतमा लिएको छ। पार्टीमा उनलाई अत्याधिक मदिरा पिलाएर उनीहरुले कोठामा लगेर बलात्कार गरेका थिए।(एजेन्सी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै