आधा-आकाश : with विमाकुमारी दुरा, 18th Dec 2012

कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ लोक गायन क्षेत्रमा स्थापित् भैसक्नु भएकी स्वरकी धनि विमाकुमारी दुराको जीवान संघर्ष सफलताबारे ..हेर्नुहोस बिस्तृतमा......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com