यस्ता कुकर्म गर्नेलाई त्यस्तो सजाए होस् फेरी गर्न हजारौं पटक मुटु कामोस :
नारीदर्पण डटकम : आध्यागमनमै अपराध , दिन दहाडै एक-नेपालि चेलिमाथी भौतिक र सारीरिकको ब्रहाम्मलुट । यो अबिस्वश्निया घटना त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारीले साउदी अबरबाट फकिर्एकी एक महिला कामदारमाथि गरेका छन ।
सत्य सेवाम: सुरक्षाणम: नाम उचारण गर्दैमा हामी आफुलाई सुरक्षित र न्यानो पनको आभाष गर्दछौ ! जो देश र जनताको सुरक्षाका लागि आफ्नो जीवन समर्पण गरेको त्यस निस्वार्थ निकायको बयान गरेर हामी थाक्दैन थियौं तर आजकल एक-देखि अर्को गरि हाम्रै ओरि-परि घटेका घटनाले हामीलाई असुरक्षित र मन मुटु काप्छन अनि ती कु-कर्म सम्झंदा पनि तिनीहरुलाई सार्वजनिक ठाउँमा तमासा देखाई देखाई मृत्यु दण्डको सजाय भए हुन्थियो जस्तो लाग्छ ।
कानुनलाई आफ्नो हातमा लिएर खुलेआम भएको यो ज्यादतीले स्पष्ट पार्छ कि नेपालको सुरक्षा ब्यबस्था कति ब्यबस्थित र बिस्वस्योग्य छ दलालले उनको बेबसिको फाइदा उठाउदै ललाई फकाई गरि अर्कैको नाममा साउदी अरव पुर्यायो । त्यहाँ पुगेपछि सुरु भो उनको दुर दसा सारीरिक र मानसिक पीडा सहदै केहि पैसा कमाएर त्यस अन्धकार बाट जसो तसो उनि फुत्किइन र सुन्दर सपना कल्पिदै आफ्नो प्यारो मातृ भुमीमा झरिन तर उनको त्यो खुशी धेरै बेर सम्म टिक्न सकेन त्रिभुवन बिमानस्थल सुरक्षा जाच्का महानायक परसुराम बस्नेत र सोमनाथ खनालले ९ हजार ५ सय रियाल अर्थात करिव २ लाख १८ हजार रुपैया लुटेका छन. जाहेरीका आधारमा महानगरीय प्रहरी परिसरले आईतबार बस्नेतलाई पक्राउ गरेको प्रवक्ता धिरजप्रताप चन्दले जानकारी दिनुभएको छ ।
उनि सारीरिक, आर्थिक, मानसिक हरेक पाटो बाट लुतियेकी छिन , सोषणमा परेकी छिन . यस दुरा अबस्थासंग अशिक्षा , गरिबी भन्दा बढी बेरोजगारी जोडिएको छ साथै सरकारी कर्मचारीको आपराधिक मनोब्रिती, यस तितो दर्दानाक कथाको सुरुवात भने बैदेशिक रोजगार बाट भएछ । पुर्व भोजपुरकी उनि कम्जोर आर्थि अबस्थाका कारण पोखराको एउटा होटल मा भाडा मझे काम गर्दै आएकी थिइन उनको सोझोपन र इमान्दारितालाई देखेर दलालले पुर्यायो दिल्ली धेरै पैसा कमाउन सकिने प्रलोभनमा परि उनि दिल्ली बाट अर्कैको नाम भएको पासपोर्ट बात साउदी अरब पुगिन ।
त्यहाँ काम गर्न थाले पछि सुरुभो उनको दर्दनाक्पूर्ण दिनहरु . त्यो पीडा र हण्डर मा खुम्चिदै सारीरिक र मानसिक पीडा खप्दै तीन बर्षको कहर काटेर केहि पैसा जम्मा गरि गत मङ्सिर ६-गत्ते आफ्नो मातृभूमी फर्कीइन . जाँदा भारतको दिल्ली हुँदै अर्कैको नाममा गएकोले अध्यागमनमा निकै केरकार गर्न भयो उनले सोझै बताइन जहाँ उनको नाम रफक थियो , निहु यत्ति नै हो र यहीं काफी थियो बहान कर्मचारीको खोल ओडेर बसेका ती दलालहरुलाई । दुखका अनेक पहदृपी हण्डर छिचोल्दै आफ्नै आँगनमा टेकेकी एक-अबलालाई यसरि लुटियो बिस्तृतमा हेर्नुहोस भिडियो........
________Video________________
-------------------------------------------