मिस युनिभर्स अमेरिकी सुन्दरी कुल्पो (Photo Feature)

लस एन्जलस, पुस ५ ,

अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्।

चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्। सन् १९९७ पछि अमेरिकी सुन्दरीले मिस युनिभर्स उपाधि जितेकी हुन्। मिस युनिभर्समा ८९ देशका सुन्दरी सहभागी भएकी थिइन्।एएफपी;

















Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com