गजल : By, आरके थापा



दुर्व्यवहार कुबिचारमा,अनेक कुरा सिक्छौ ।।
ढाँटी छली चोर चार पार्दै या,कति दिन टिक्छौ ।।

कोकीयर नहाँस्नु,दिनदुखीको चित्त दुखाई,
नरोउ तिमी अनी नरुवाउ,त्यसैमानै ठिक्छौ ।।

प्रतिश्ठालाई बिर्शियर यताउता लागेउ भने,
नाम कमाउन मात्र या दुईचार दिन टिक्छौ ।।

हतारको निर्णयले ,फुर्सदमा यछुताउदै,
भासियको ईज्जतलाई,फेरी कसो गरी झिक्छौ ।।

दुर्व्यवहार कुबिचारमा,अनेक कुरा सिक्छौ ।।
ढाँटी छली चोर चार पार्दै या,कति दिन टिक्छौ ।।

आरके थापा ,
बोच, दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com