बारामा यवतीको हत्या

बारा, ११ पुस ,

बारा जिल्लामा अज्ञात समूहले एक जना १७ वर्षीया युवतीलाई हत्या गरेको छ ।

प्रस्टोका–५ की १७ बर्षीया विन्दुकुमारी ठाकुरलाई अज्ञात समूहले हत्या गरेर आफ्नै घर नजिकै फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । विन्दुलाई जलाएर हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com