गजल : By, रोशन खड्का

 

   झुपडी नी ठडिएर, महल बनुन् धेरै।
    देश भत्ती सोचहरू, अटल बनुन् धेरै।

    बिदेसी नु पर्ने हाम्रो, बाध्यता त्यो हटी,
    नेपालीका समस्या त्यी, सवल बनुन् धेरै।

    भ्रष्टाचारी शोषकीको, गराएर अन्त्य,
    नेपालका नेताहरू , कुशल बनुन् धेरै।

    भोका नाङ्गा शरिरको, यो नयां सालमा,
    खान अनी कपडा र, चपल बनुन् धेरै।

    साहित्यमा निरन्तर, बढ्नलाई अघी,
    हामी सब्का भावनामा, गजल बनुन् धेरै।

    रोशन खड्का। शहरे ८ दोलखा।
    हाल मलेशिया।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com