जुलुस महिलाविरुद्ध हिंसा अन्त्य गरौं

काठमान्डौ मङ्सिर २५,

अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौंमा डेभलवमेन्ट वेमन चायल्र्ड एण्ड युथले निकालिएको सचेतना जुलुस ।

महिला कलेजहरुबाट निकालिएको जुलुस रत्नपार्क हुँदै सहरका विभिन्न ठाउँ घुमेको थियो । महिलाविरुद्ध हुने हिंसा अन्त्य गरौं भन्दै दैनिक विभिन्न सामाजिक संघसंस्थाले जुलुस निकाल्ने गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com