इज़रयल मङ्सिर १७
इज़रायलमा कार्यरत पुस्तक-प्रेमी सम्पूर्ण आदरणीय दाजु भाइ दिदी बहिनि तथा अनन्य मित्रजनमा सानो जानकारी पुस्तक पढौं अमुल्य समयको सदुपयोग गरौँ , भन्छन पुस्तक ज्ञानको भण्डार हो......!
हामीले निम्न पुस्तकहरु नेपाल बाट झिकौन्दै छौं तसर्थ यहाँले आफुले पढ्न चाहेको पुस्तक प्रति सुरक्षित गर्नु होला , कृपया मुनिको कमेन्ट बक्स मा लेख्नुनु हुन् अनुरोध छ , यस पुस्तक को मूल्य २०-$ राखिएको छ , इ-पुस्तकहरु बिक्रि गरेको पैसा पुस्तकको मूल्य र ल्याउँदा लागेको खर्च कटाई पर्वतका जन्मजात अपांग आशासोनी लाइ र इड्स को कारण आमा बाबु गुमाएका र उनीहरु पनि इड्स बाट पीडीत छन ती पढ्न चाहने बच्चाहरुको सहयोगार्थमा जानेछ. तसर्थ, हामी अमुल्य पुस्तक अध्यन गर्न नि पाइने र ती पढ्ने चाहने बच्चाहरुलाई सहयोग नि गर्न सकिने छ : यसलाई एउटा राम्रो अबसरको रुपमा हामीले लिएका छौं र साथै हाम्रो अनुरोध छ यहाँ हरुले पनि यस सुवर्ण अवसर नगुमाउनु होला
:१) खाना पुगोस दिन पुगोस = रबिन्द्र मिश्र
२) सकस = जगदीश घिमिरे
३)मोज = कर्ण शाक्य !
[ पुस्तक मागेर होइन किनेर पढ्ने बानि बसालौं - धन्यवाद ]
सम्पर्क :
नबराज आचार्य , सम्पर्क - 052-7338995
दीप किरण , सम्पर्क - ०५४-७३९१६३२
यासिन राइ , सम्पर्क - ०५४-३५५८८२४
;;;;)) WATCH THIS VIDEO....And...Aasha Soni's Article....
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै