पुष १४,
बाबुराम थापा : दिल्लीमा भएको सामुहिक बलात्कारकी शिकार दामिनीको सिंगापुरको अस्पतालमा आज भएको निधनको खबरले मर्माहत बनायो ।
आखिर घटना जहाँ,जसरी भएपनि मानवताको बिरुद्ध भएको घटनाले दुखाउँदो रहेछ । यो दुखद घडीमा उनको आत्माले तव मात्र शान्ति पाउनेछ जब भारत सरकारले दोषीहरु उपर कडा भन्दा कडा कारवाही गर्नेछ ।
बलात्कारीहरु माथी मृत्युदण्डको माग गर्दै सडकमा उत्रिएका भारतिय जागरुक नागरिकहरु लाई सलाम । त्यो जागरुकताको पाठ हाम्रा नेपालीहरुले पनि सिकुन । भारत सरकारले दोषीहरु उपर छिटो भन्दा छिटो कडा कारवाही गरोस् !!! धन्यबाद
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै