त्रिभुवन बिमानस्थल अन्तर्गत अध्यागमनमा खटिएका प्रहरी कर्मचारी बिरुद्दको दबाब मूलक हस्ताक्षर अभियानमा सहभागी भैदिन हार्दिक अनुरोध गर्दछौ :
अध्यागमन बिभाग भित्रै बाट एक नेपालि चेलिको अस्मिता माथि दिन दहाडै शारीरिक ,मानसिक र आर्थिक माथि ब्रम्हलुट मच्च्चौदै त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारी र सुरक्षामा खटिएकाले साउदी अबरबाट फकिर्एकी एक महिला माथि अछम्य अपराध गरेका छन । सत्यम् स् सेबम्म सुरक्षाणमस् नाम उचारण गर्दैमा हामी आफुलाई सुरक्षित र न्यानो पनको आभाष गर्दछौ ।
जो देश र जनताको सुरक्षाका लागि आफ्नो जीवन समर्पण गरेको हुन्छ । त्यस निस्वार्थ निकायको बयान गरेर हामी थाक्दैन थियौं तर अचेल एक देखि अर्को गरि हाम्रै वरीपरी घटेका घटनाले हामीलाई असुरक्षित र मन मूटु काप्छन अनि ती कुकर्म सम्झंदा पनि तिनीहरुलाई सार्वजनिक ठाउँमा उतारी मृत्यु दण्डको सजाय भए हुन्थियो जस्तो लाग्छ । तर हाम्रो देशको कानुनले त्यो सजाय दिएको छैन यहि फितलो कानुन को फार्इदा उठाउदै कानुनलाई आफ्नो हातमा लिएर खुलेआम पटक पटक ज्यादती गर्न माहीर हुदै गरेको स्पष्ट छ नै ।
अबिस्वास योग्य दलाल रक्त पिसचु हरु बाट फाइदा उठाउदै एक चेलीलार्इ फकाई फुलाई गरि अर्कैको नाममा साउदी अरव पुर्यायो । त्यहाँ पुगेपछि सुरु भो उनको दुर दशा शारीरिक र मानसिक पीडा सहदै केहि पैसा कमाएर त्यो कठोर अनि अन्धकार मय जीवनबाट उनि जसो तसो फुत्किइन र सुन्दर सपना कल्पिदै आफ्नो प्यारो मातृ भुमीमा झरिन तर उनको त्यो खुशी धेरै बेर सम्म टिक्न सकेन त्रिभुवन बिमानस्थल सुरक्षा जाचका परसुराम बस्नेत र सोमनाथ खनालले ९ हजार ५ सय रियाल अर्थात करिव २ लाख १८ हजार रुपैया लुटे जाहेरीका आधारमा महानगरीय प्रहरी परिसरले आईतबार बस्नेतलाई पक्राउ गरेको प्रवक्ता धिरजप्रताप चन्दले जानकारी दिए।उनि शरीरिक, आर्थिक, मानसिक हरेक पाटो बाट लुटीए की छिन , शेाषणमा परेकी छिन । यस दुरा अबस्थामा अशिक्षा ,गरिबी भन्दा बढी बेरोजगारी जोडिएको छ साथै सरकारी कर्मचारीको आपराधिक मनोब्रिती, यस तितो दर्दानाक कथाको सुरुवात भने बैदेशिक रोजगार बाट भएछ ।
पुर्व भोजपुरकी उनि कम्जोर आर्थिक अबस्थाका कारण पोखराको एउटा होटल मा भाडा माज्ने काम गर्दै आएकी थिइन उनको सोझोपन र इमान्दारितालाई देखेर दलालले पुर्यायो दिल्ली धेरै पैसा कमाउन सकिने प्रलोभनमा परि उनि दिल्ली बाट अर्कैको नाम भएको पासपोर्ट बनाइ साउदी अरब पुगिन । त्यहाँ काम गर्न थाले पछि सुरुभो उनको दर्दनाक्पूर्ण दिनहरु । त्यो पीडा र हण्डर मा खुम्चिदै शारीरिक र मानसिक पीडा खप्दै तीन बर्षको कहर काटेर केहि पैसा जम्मा गरि गत मङ्सिर ६(गत्ते आफ्नो मातृभूमी फर्कीइन । जाँदा भारतको दिल्ली हुँदै अर्कैको नाममा गएकोले अध्यागमनमा निकै केरकार गर्ने नै भयो उनले सोझै बताइन जहाँ उनको नाम फरक थियो । निहु यत्ति नै हो र यहीं काफी थियो। बहाना बनाउनलार्इ ति कर्मचारीको खोल ओडेर बसेका ती दलालहरुलाई ।
दुख अनि अनेक हप्की हण्डर छिचोल्दै आफ्नै आँगनमा टेकेकी एक(अबलालाई शारिरिक मानसिक हन्डर खादै कमाएर लियाएकी सम्पति समेत लुटियो तर सरकार मैान भैदियेा उनकेा पेटमा तिनै रत्तपिपाशुकेा रगत सल्बलिदै गर्इरहेकेा स्वास्थय परिक्षणबाट प्रस्ट भै सकेकेा छ उनि गर्भवति छिन ।येा स्थितीमा पनि ती अपराधिहरूलाई नेपाल सरकारकेा कानुनले केही गर्न सकेकेा छैन महिला अधिकारकेा नाममा दैनिक जसेा सेमिनार र चर्का भाषण गर्दा नि न थाक्ने महिला अधिकार कर्मीहरू चुप छन् । यस्तेा अबस्थामा ति अधिकार कर्मीहरू किन चुप छन किन बिरेाधका स्वार सार्वजनिक हुन सकेन यहि प्रश्न सबैमा अनुत्तरीत भएर सबैकेा मन मस्तिस्कमा अल्झेर बसेकेा छ ।
यस्ता पिपासाहरलार्इ हदै सम्मको सजाय र जागिर बाट निलम्भित मात्र नेपाल सरकारकेा फितलेा कानुन भित्रकेा अक्षरस केलाउदै कार्वाही र क्षति पुर्ती अनि गर्भमा रहेकेा भु्र्णलार्इ सरक्षण गरिनु पर्ने पीडित पक्षको मांग सहमती जनाउदै नेपाली नारी आवाज इसरेअलबाट पिडीत महिलाकेा चहरार्इ रहेकेा घाउमा नेपाल सरकार महिला अधिकाकर्मीहरूकेा पहल होस् र न्याय मिलोस् भन्दै नेपाललगाएत बिदेशमा नेपालीहरूबाट सँचालीत महिला हक अधिकारमा संलग्न बेक्ती साथै सघ सस्था को ध्याननाकर्सन हेास भन्ने माग सहित अध्यागमनमा खटिएका कर्मचारिहरूबाट इस्राएल मा कार्यरत महिला दिदीबहिनीहरूमाथी पनि कर्मचारी बाट अपसब्द प्रहार गरेका महिला साथीहरुका तिता अनुभब सबैमाझ राख्दै बिदेशि भूमि बाट आफ्नो देश नेपाल आमा को काख मा रमाउन हास्न सुरक्षित रूपमा पाउन पर्छ र एस्ता किर्याकलापमा सँमलग्न कर्मचारी वा कुनै पनि बेक्तिलाई हदै सम्मकेा सजायको कानून बनाउन नेपाल सरकार अग्रसरहुनु पर्छ भन्दै यो घटना लाई सरकारको न्यायिक छानविन गरि देाषीलार्इ हदै सम्मकेा कार्वाही र पिडक महिला लार्इ क्षती पुर्तीकेा माग सहित समाजमा बाच्न पाउने उनकेा अधिकार लाइ सुनिश्चित गरियेास .
नेपाली नारी आवाज र्इजरायल र्इजरायलमा रहेकेा नेपाल राज दूता बास तेलअभिव र्इजरायल मार्फत र्यजरायलकेा तेलअभिवमा सँकलन गरिने हस्ताक्षर प्रेस विज्ञप्ति मार्फत नेपाल सरकार र अन्य सम्बन्धित निकायहरूमा पुराउने उद्देश्यले यही आउदो सनिबार लेवन्तेस्लकी पार्कमा भेला भर्इ अभिवकेा हस्ताक्षर अभियानमा सहभागी भै दिन हार्दिक अनुरोध गर्दछौ !!!
स्थान: - लेबन्सी तेलअभिव पार्क :
समय : - दिउसो ठिक ३ बजे :
नारी आवाज इन इज़रायल !!