काठमाडौं, २४ मंशिर,
महीला हिंसा बिरुद्धको १६ दिने अभीयान जारी रहेका बेला मात्र ३ वटा महीला हींसा सम्वन्धि घटना भएको महीला तथा बालबालीका सेवा केन्द्र डोटीले जनाएको छ ।
महीला हिंसा सम्वन्धि झै–झगडा, अंशबण्डा र बहु–बिबाह जस्ता घटनाहरु बढी घटेको बताइएको छ ।
महिला माथी भएका हिंसाका घटनाहरु प्राय बाहीर नआउने र आएपनि पछि घरायसी सामान्य बिबाद भएको भन्दै मीलाइने गरेको रेडियो त्रीवेणीवाट सहकर्मी कर्ण चन्दले जनाएका छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै