काठमाडौं, २८ मंसिर ,
काठमाडौंको रामकोट–८ मा रत्नबहादुर तामाङले बुहारीलाई जवरजस्ती करणीको प्रयास गरेका छन् ।
बुधबार राति जवरजस्ती करणीको प्रयास गर्ने २९ बर्षीय रत्नबहादुरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
भाई मानबहादुर तामाङको घरमा आएका उनले मादक पदार्थ सेवन गरेर बुहारीलाई करणीको प्रयास गरेका हुन् । दाजु र भई तथा बुहारी एउटै कोठामा सुतेका थिए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै