बिभिन्न जातका फूलबारी हाम्रो नेपाल बहुसास्कृतिक , बहुजातीय, बहुभाषिक देश हो, यहिविबिधता नै हाम्रो एकताको प्रतिक हो :
यहाँ थुप्रै संस्कृतिहरु छन जुन त्यो देशको गौरब हो र हाम्रो पहिचान, स्वाभिमान अनि अभिमान हो !! आफ्नो भाषा, धर्म, कला-संस्कृतिलाई जोगाउन आज संसारमा छरिएर रहेका सबै जातिहरु एक-जुट भै लागिपरेका छन !
राष्ट्रियतालाई उच्च राखी आफ्नो जातित्व र सस्कृती जोगाउनु हाम्रो अमुल्य कर्तब्य हो ! यहि कुरालाइ मनन् गरि इजरायलमा कार्यरत "राई"हरुले आफ्नो जातित्व भित्रको कला संस्कृति जोगाउने र यसलाई सम्बर्दन संग्रक्षण गर्ने उदेश्यले '' किरात राइ यायोख्खा इन इज़रायल " स्थापना गरिएको छ : र यहीं आउँदो डिसेम्बर १ -तारिक २०१२ शनिबार '' किरात राइ यायोख्खा इन इज़रायल '' ले आफ्नो उधौली पितृ पूजा साकेला (चण्डी) नाच कार्यक्रम गर्न गैरहेको छ : तसर्थ यहाँ (इज़रायलमा) छरिएर रहनु भएका सम्पूर्ण राइ दाजु भाइ तथा दिदी बहिनिहरुमा यस कार्यक्रम नछुताउन हुन् हार्दिक अनुरोध गर्दछौं : र साथै हाम्रो यस पितृ पूजामा यहाँ स्थित संघ संस्थाहरुलाई पनि हार्दिक निमन्त्रणा आब्हान गर्दछौं : धन्यवाद !!
समय-;२०१२/ डिसेम्बर १
स्थान -;काठमाडौँ क्लब १ तल्ला अन्डर ग्राउण्ड
समय-दिनको १२ बजे
सम्पर्क...
कुमार राई - 054-2844170
यासिन राई - 054-3558824
आयोजक :'' किरात राइ यायोख्खा इन इज़रायल ''