मिति:- २०६९|०८|०३
( नोवेम्बर १८,१२ )
गत केहिदिन देखि इजराइल र गाजा पट्टि बीच बढ्दो द्वन्द र तनाव इजरेलको दक्षिणी भेगका सहर एबम बस्तिहरुमा भैरहेको रकेट एबम मिसाइल आक्रमण र तेस्को प्रतिकारमा भएको हवाई आक्रमणको क्रममा भएको प्रतिकारमा जेरुसलाइम र तेल-अभिव सहरमा पनि रकेट आक्रमण भएको तर्फ इजरेलमा कार्यरत नेपाली नागरिकहरुलाई बढ्दो तनाव र आक्रमणका बिषयमा यथासम्भव सचेत रहन , आफ्नो क्षेत्र वा प्रसारण भैरहेको समाचारहरुमा ध्यान दिरहन इजरेलको home front command (www.oref.il) ले दिएका एबम इजरेलको अन्य सम्बन्धित निकायले जारिगरेको निर्देशनहरु पालना गर्नु , आक्रमणको समयमा साइरन बज्दा बंकर वा अन्य सुरक्षित स्थान shelter मा तत्कालै जान एबम कुनै पनि घटना भएको जानकारी भएमा यथासिघ्र प्रहरी एबम दुताबासलाई जानकारी दिन र आवस्यक परेको सहयोग प्राप्त गर्नकोलागी यो सुचना जारि गरिएको छ !!
इजराइलको सत्य-तथ्य वस्तुस्थितिलाई एस नियोगले इजरेलका सम्बन्धित निकायहरुसँग समन्व्यागारी बास्तविक तथ्य प्राप्त गर्ने कार्य गरिएको हुँदा हल्ला र अफ्बाह्को भरमा कुनै पनि निर्णय नलिन वा अनाबस्यक रुपमा नअत्तालिन ध्यानकर्षण गराउन चाहान्छौं | साथै एस बिषयमा थप सुचना वा इजरेलको बस्तुतथ्य बारे नेपालि राज्दुतबासको वेवसाइड ( www.nepalembassy-israel.org)मार्फत सुचना जारि गरिने भएको हुँदा सम्भव भए सम्म उक्त वेवसाइड पनि भिजिट गर्दै गर्नुहुन अनुरोध छ ||
एस बिषयमा थप जानकारी चाहिएमा देहाएको ठेगानामा आइताबार देखि बिहिबार सम्म बिहान ९:३० देखि ३:३० सम्म सम्पर्क गर्न सकिने छ !!
embassy of nepal ,
2kaufman street, 7th floor,
TELAVIV
TEL :03-5100-111
e-mail: nepal.eambassy@012.net.il
website : www.nepaleambassy-israel.org