काठमाण्डौ मङ्सिर ५,
आज नोभेम्बर, २० अर्थात अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, बिभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइँदैछ ।
बालबालिमा हुने शारीरिक, मानसिक तथा यौनिक हिंसाको अन्त्य र आधारभूत आवश्यक्ताको पूर्तिमा जोड दिदै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज ¥याली, सभा, समारोहको आयोजना गर्दैछन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै