कार्तिक २७,
नारिदर्पण डटकम - कलियुगका अवतार मानिने श्री सत्य साईबाबाको सताशीऔँ जन्मउत्सव इजराएलमा मनाईने भएको छ ।
यहि..
नोवेम्बर २३ तारिखको दिन उहाँको जन्मउत्सव भएता पनि नोवेम्बर २४ तारिखको दिन प्रसाद सहित मनाउन लागिएको हो । ईजराएलमा रहेका नेपालीहरु बिच सो कार्यक्रम हुन लागेको हो ।
श्री सत्य साई सेन्टरको आयोजनामा हुने सो कार्यक्रममा सबै श्रद्दालु भक्तजन तथा सञ्चारकर्मीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।
नेबेसना घर नं १६ मा हुने जन्मउत्सव कार्यक्रम हुने श्री सत्य साई सेन्टरका अद्यक्ष नेहा साईरामले बताउनुभयो । सो कार्यक्रममा निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।
Contact To :-
Neha SaiRam - 0543075429