भक्तपुर, कात्तिक १९ ,
घरमा श्रीमतीसँग झगडा परेपछि आज ६१ वर्षका एक पुरुषले घरको छतबाट हामफालेका छन्।
काठमाडौँको कलङ्की घर भई भक्तपुरको सूर्यविनायक बाराहीस्थानस्थित शेरसिंह देशेमरुको घरमा भाडामा बस्दै आएका साइला रञ्जितकारले सोही घरको चारतला माथिबाट हामफालेको श्रीमती कमला रञ्जितकारले बताइन्।
बिहान आफूसँग घरको विषयमा सामान्य भनाभन भएपछि कोठाबाट निस्केका साइलाले हामफालेको उनले बताइन्। मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ। रासस...
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै