मङ्सिर ३,
यदि चलेका हल्लाहरू सत्य हुने हो भने अभिनेत्री ऐश्वर्या राय बच्चन करन जौहरको आगामी चलचित्रमार्फत् बलिउडको पर्दामा कमब्याक हुनेछिन्।
करन अमिताभ बच्चनको हिट चलचित्र 'बेमिसाल' को रिमेकको तयारी गर्दैछन्, जसको लिड रोलमा ऐश्वर्यासँग कुरा गरिएको बताइन्छ।
ऐश्वर्याले निर्वाह गर्ने भूमिका पुरानो बेमिसालमा अभिनेत्री राखीले निर्वाह गरेकी थिइन्। यदि ऐश्वर्या उक्त चलचित्रमा देखिने हो भने आमा भएको तीन वर्षपछि बलिउडमा उनको पुनरागमनमा हुनेछ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै