बागलुङ मङ्सिर ३,
बागलुङ जिल्लाको खुङ्खानी गाविसमा खेलिएको देउसी भैलोबाट संकलन भएको रकम मध्ये स्थानीय देउराली प्राथमिक विद्यालय लाई ७५ हजार सहयोग गरिने भएको छ ।
विद्यालयको स्तर निकै कम्जोर अवस्थामा रहेको र भैतिक संरचना जिर्ण भएकोले सहयोग गर्ने उद्देश्यका साथ चार दिनसम्म देउसी भैलो खेलिएको जनाइएकोछ ।
संकलित मध्येका बाँकी रकम गाउँको विकास निर्माणमा खर्चिने स्थानीय नरबहादुर गोतामेले बताउनुभयो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै