आधा आकाश : with Nita Ghiriya , 16th- Oct - 2012

कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ समाजमा सर्वाधिक रक्तदान गरेर सामाजिक सेवामा टेवा पुर्याउने नीता घिरिया ......!! जब सम्म समाजमा महिला र पुरुषमा समानता आउदैन तब सम्म एउटा राम्रो समाजको परिकल्पना गर्न सकिंदैन .....त्यसैले हामी समानतापूर्ण समाजको निर्माण गर्न महिला र पुरुष दुवै मिलि आ-आफ्नो ठाउँ बाट हरेक कुरामा समान सहभागिता र भूमिकाको बिकास गरि समतामुलक समाज निर्माणमा टेवा पुग्नेमा दुइमत छैन....हेर्नुहोस बिस्तृत मा.......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com