सक्छौ भने बिन्ती प्रिय, भेट्न आऊँ एकपल्ट
दुःखी संसार त्याग्नु अघि, देख्न पाऊँ एकपल्ट!
निभ्न अझै दे'को छैन, तिम्रो नामको दियो बाली
तिम्रो माया साथ बिना, लाग्छ जीवन खाली’खाली:
कुन्नी किन टाढा भयौं, थाहा पाईन एेलेसम्म
रुवाई मेरो पवित्र मन्, पराई हुन्छौं कैले सम्म:
...सक्छौ भने…..
दुःखी संसार …
यो'जन्ममा तिमीलाई, पाईन'मैले आफ्नो भन्न
भाग्यलेनै छल्यो मलाई, सकिन खै तिम्रो बन्न:
अर्को जन्म लिन्छु फेरी, तिम्रै हुने प्रतिज्ञामा
मुटु'भरी माया साँची, हुन्छु तिम्रै प्रतिक्षामा;
सक्छौ भने बिन्ती प्रिय, भेट्न आऊँ एकपल्ट
दुःखी संसार त्याग्नु अघि, देख्न पाऊँ एकपल्ट!
नरेन्द्र घर्ती