कार्यक्रम : Love n Life, 25th, Oct - 2012
कार्यक्रम लव न लाइफ :- कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व संगको रमाइलो पारिवारिक कुरा-कानी हेर्न नछुटयाउनु होला आजको एपीसोड्मा हुनुहुन्छ नेपालि खेल जगतको उज्जल दुइ नक्षत्र , उदाहरनिय जोडी दीपक बिष्ट र उहाका जीवन साथि आयासा शाक्य बिष्ट ..हेर्नुहोस बिस्तृतमा.......