कार्तिक ७,
इलाम ;लघुजलविद्युत आयोजना बन्द भएपछि दशैको वेलामा पनि इलामस्थित मावुका वासिन्दा अध्यारोमा बस्न बाध्य छन् । एक वर्ष पहिले नै त्यहाँ सञ्चालित त्रिवेणी लघु जलविद्युत विद्युत आयोजना बन्द भएपछि उनिहरु अध्यारोमा रात कटाउन वाध्य भएका हुन् ।
दश वर्ष अघिदेखी सञ्चालित आयोजना वन्द हुदाँ दशै पनि अध्यारोमा काट्नु परेको आयोजनाका अध्यक्ष ढालवहादुर गुरुङ्गले जानकारी दिनुभयो । ५० किलोवाट क्षमताको लघु जलविद्युत मर्मतमा पटक पटक गरि १५ लाख खर्च भइसकेको गुरुङ्गले वताउनुभयो ।
मर्मतमा धेरै खर्च भएपछि स्थानियले मर्मत खर्च थेग्न नसकेर हाल आयोजना वन्द भएको जनाइएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै