इजरायलमा नेपालकै प्रथम डिजे, डिजे तेंजिङ् बाट डिस्को हुदै..


इजरायलमा नेपालकै प्रथम डिजे, डिजे तेंजिङ् बाट डिस्को हुदै....


-ओएस नेपाल- नेपालकै प्रथम डिजे, डिजे तेंजिङ् बाट यहि आहुदै गरेको सुक्रबार सलामे, ५०, तेल-अविव, इजरायल दसैँ डिस्को धमका हुदै छ ।

समयमै आफ्नो सिट बुक गरि डिस्कोको मजा लिन नबिर्सिनु होला । नेपाल बाट आयका डिजे तेंजिङ् बाट आप्नै विभिन्न प्रकारका डिस्को गितहरुले भरपूर्ण मनोरंजन लिन सकिने छ साथै हजुरहरु लाई उफ्री उफ्री नचाहुनु हुनेछ ।

Date - 26-Oct-2012 (Friday)
Venue - Salame, 50, Telaviv




........Watch Video.....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com