
पि एन एन अनलाइन रेडियो तथा भिडियोको अभियानमा साउदी अरेबियामा तयार गरिएको कार्यक्रम प्रस्तोता सागर श्रेष्ठको साथमा :
यस हप्ताको पिएनएन अनलाइन रेडियोको छुट्टै कार्यक्रम अभियानमा यहाँहरुले सुन्न सक्नुहुनेछ, एक नेपाली चेलीको पिडादायीक कथा जस्लाई मानसीक र शारिरीक यातना दिएको छ जो साउदी अरेवियामा घरेलु कामदारको रुपमा आएकी थिईन । ... बाकि जानकारी बिस्तृतमा हेर्नुहोस ...