Love n Life, 21st, Sep 2012
कार्यक्रम लव न लाइफ :- कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व संगको रमाइलो पारिवारिक कुरा-कानी हेर्न नछुटयाउनु होला आजको एपीसोड्मा हुनुहुन्छ बडो शालीन र उदाहरनिय जोडी पुर्व सेना प्रमुख साथै पुर्व राज्धुद प्रज्जल सम्सेर जबरा र उहाँकी धर्म पत्नी गीतकार साथै सिन्धु राडा....हेर्नुहोस बिस्तृतमा.......