अब समाजसेवी पुष्पा बस्नेतलाइ सिएनएन हिरो बनाउन मात्र तपाई हाम्रो हात I

असोज ५, पुप्पा बस्नेत नेपालमा जेल जीवन विताइरहेका अबोध बालबालिकाहरूको रेखदेख गर्नेहरूको पनि प्रमुख हुन् ।

उनको उद्देश्य विना कसुर कुनै पनि बालबालिकाहरूले जेलको छिडीमा कैदी जीवन यापन गर्न नपरोस भन्ने हो । यिनै जेलको भित्ताभित्र विताइरहेका अबोध बालबालिकाहरूको अधिकारका लागि लडिरहेकि पुष्षा बस्नेत केहि अगाडि कोरियामासमेत सम्मानित बनिसकेकि छिन् ।
 सँसारको गेोरव, नेपालकि चेली समाजसेवी पुष्पा बस्नेत अहिले हजारेोँ सँसारका यस्तै समाजिक क्षेत्रमा योगदान दिनुहुने समाजसेवीबाट विश्वको सिएनएन हिरोको रूपमा १० जना भित्र मनोनित भएकी छिन् ।

 नेपालकि पुष्पा बस्नेतलार्इ हाम्रो सहयोगले समाजसेवामा समर्पित हुन हेोसला मिल्छ भने हाम्रो हेोसला मात्रै दिने हात किन पछाडि पार्ने ? यस सिएनएन हिरोको प्रतिस्पर्धामा हाम्री नेपाली समाजसेवी पुष्पा बस्नेतलार्इ भोट दिएर सानो सानो सहयोगले उनका सपना पुरा गरानु हाम्रो दायित्व हुनेछ । त्यसैले आउनुहोस् पुष्पा श्रेष्ठलाइ मत दिएर सिएनएन हिरो बनाउन केहि समय खर्च गरेोँ । भोट कसरी गर्ने त?

 १.यो लिङ्क http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html मा क्लिक गर्नुहोस् । २. 'Vote Now' button मा क्लिक गर्नुहोस् । अथवा ३. यो लिङ्क http://heroes.cnn.com/ मा जानुहोस् ४. PUSHPA BASNET को फोटो वा नाममा क्लिक गर्नुहोस ५. इमेल टाइप गर्नुहोस् । ६. तल देखिएको अक्षर तथा अङ्कहरू जस्ताको तस्तै टाइप गर्नुहोस् । ७. तल VOTE बटनमा क्लिक गर्नुहोस् ।

यदि यहाँहरूले फेसबुक आइडीबाट भोट गर्नुछ भने दायाँ पट्टि लेखिएको फेसबुक लगइनमा क्लिक गरेपछि अर्को विन्डोको लगइन फेसबुकमा क्लिक गरेर पनि भोट दिन सक्नुहुनेछ । यहाँहरूले एउटै इमेल वा फेसबुकबाट एकदिनमा लगातार १० वटासम्म भोट दिन सक्नुहुनेछ उदाहरणका लागिः हाम्रो संसारडट नेट !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com