अबको ६० घण्टा हाम्रो लागि सार्है महत्वपूर्ण छ-रबिन्द्र मिश्र I

 रबिन्द्र मिश्र  :- Latest Update: 37,800

(भोट खसाल्ने लिन्क तल छ)

सन्सारभर फेसबुक चलाईरहनु भएका नेपाली दाजुभाई-दिदीबहिनीहरू,  नेपाललाई जिताउने यो संगीन घडीमा के गर्ने तपाईहरूकै सल्लाहा र सहयोग चाहियो। सबैको साझा प्रयासबाट नै हामी अहिले सम्म अग्र स्थानमा छौ। तर अर्को ६० घण्टा हाम्रो लागि सार्है महत्वपूर्ण छ। नत्र त्यो अग्रता रहंदैन।

त्यसको प्रत्यक्ष असर विद्यालय जाने उमेरमा घरमैं बसि शुन्यतामा ?टोलाउन बाध्य यो चित्रमा देखिएको बालकजस्ता केटाकेटीहरुमा पर्ने छ।

त्यसैले कृपया भनिदिनोस् अबको ६० घण्टामा के गर्न सकिन्छ? अर्को ६ घण्टामा हामीले कमसेकम अरु केही हजारले भोट बढाउनै पर्छ। नत्र भारतवासीहरू विहान उठेपछि उनीहरूको भोट ह्वात्तै बढ्छ।


भोट दिने तरिका यस्तो छ:

1. आफ्नो फेसबुक खोल्नुहोस्

2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।

तपाइको एक-भोट  अत्यन्तै  महत्वपूर्ण छ क्रिप्स्य छुट्नु भएको भए अबस्य भोट गर्नु हुन् हार्दिक अनुरोध छ ,

भोट गर्नको लागि लिंक तल दिइएको छ......

https://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?cv=2&app_data=ein|51-0496452|ref|6a47449e94

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com