सुझाव-पहिरन परिणतिको I

रिक्की बहल भर्सेस लेडिज तथा इश्कजादे, यी दुई चलचित्रबाट बलिउड संसारमा उदाएकी अभिनेत्री हुन्- परिणिति चोपडा।

उनी नाताले अभिनेत्री प्रियंका चोपडाकी बहिनी हुन्, तर परिणितिलाई ड्रेसिङ सेन्स नभएको बात लागेको छ।

थोरै समयको अन्तरालमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा एउटै पहिरन लगाएर उपस्थित भएपछि बलिउडका फेसन पण्डितहरूले उनलाई दिदी प्रियंकाबाट फेसन टिप्स लिनुपर्ने सुझाव दिएका छन्।साप्ताहिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com