अब २३ घण्टा बांकी - रबिन्द्र मिश्र ।

रबिन्द्र मिश्र :

अब २३ घण्टा बांकी।

नेपाली हौं, छोड्ने त कुरै आउंदैन। भोट गरौं, श्यर गरौं। यो अभियानमा ५३ हजार फेसबुक प्रयोगकर्ता र दशौं हजार अरू नेपाली सामेल भैसके।

अहिलेसम्म सामेल नभएको भए, तपाईं पनि सामेल हुनुहुनेछ र हामी सबैको आत्मबल बढाइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। फेसबुक प्रयोगमा पूण्य कमाउने यो एउटा एतिहासिक अवसर पनि हो।

भोट गर्ने तरिका यस्तो छ:
1. आफ्नो फेसबुक खोल्नुहोस्

2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
http://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?cv=3&app_data=location|/charity/view/ein/51-0496452%3Fref%3D6a47449e94

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com