श्री सत्यसाई केन्द्र इजरायलको आयोजनामा सम्पन्न हुन गईरहेको हरितालिका (तीज) विशेष कार्यक्रम नेपाली हिन्दु नारीहरूको पहिचानका साथ निम्न मिति, समय र स्थानमा इजरायलमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
उक्त कार्यक्रममा उपस्थित हुनका लागि प्रवेश निशुल्क राखिएको छ भने जुस पानीको समेत व्यवस्था गरिएको छ । तर खाना खान चहाने महानुभावहरूका लागि भने ४० सेकेल लाग्नेछ र यसका लागि पहिले नै सम्पर्क गर्नुपर्नेछ । उक्त तीज विशेष कार्यक्रममा तीजका गीतहरू गाउन वा नाच्न चहानुहुने महिला दिदीबहिनीहरूले यथाशिघ्र सम्पर्क गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ ।
कार्यक्रम हुने मिति, समय र स्थान
मितिः सेप्टेम्बर २२, शनिवार, २०१२
समयः दिनको ठीक ११ बजे
स्थानः नेवेसनान १६, तेलअभिव (काठमाण्डौँ हल)
आयोजकः श्री सत्यसाई केन्द्र, तेलअभिव, इजरायल
सम्पर्कः
नेहा गुरूङ - 0543075429
सूर्य सिम्खडा - 0549074004
कल्पना न्यौपाने - 0548157493
सीता सापकोटा - 0542642491
परी - 0546946314
राममाया - 0543953628