गएको असार महिनाको ११-गत्ते कान्तिपुर दैनिक पत्रिका मार्फत पर्वतकी २०-बर्षीय आशा सोनीको समाचार छापियो जसले धेरैको मन छोयो . सर्व-प्रथम ललितपुर उपमहानगरपालिका वडा नं.१४ तिखेदेवलस्थित विमला र मञ्जुलकुमार याक्थुम्बा लिम्बू दम्पत्तिलाइ, उनीहरुले यस समाचार देख्न साथ कान्तिपुर पब्लिकेसनमा सम्पर्क गरी दस हजार आर्थिक सहयोग गरे . त्यो समाचार १४-गत्ते इकान्तिपुर ले पब्लिश गरेको हामी सबैले पढ्यौ , हेरयौ - त्यो देखेर हामीलाई पनि आशा सोनीलाई सहयोग गर्ने इक्ष्य जाग्यो तर कसरि त ?
नाम :- आशा सोनी
बर्ष :- बीस (२०)
ठाउँ :- पर्बत कुश्मा
बिद्यालय :- सिला नि.मा.वि
कक्षा :- ६
हेड़मास्टर :- हेमलाल न्येउपाने
फोन :- 9847709921
एभरेस्ट बैंक कुश्मा साखा
पर्बत सालिगग्राम गा बि स
खाता न ०३०००५१८२००१८६
यो खाता न: कान्तिपुरका सम्वाददाता बिमल खतिवडा मार्फत मित्र गोपाल सिवाले हामीलाई उपलब्ध गराउनु भएको हो :
जन्मजात दाहिने खुट्टा अपाङ्ग आशा सोनीको 'आमा मानसिक रोगी छन , बाबुले अर्कै बिहे गरेको र अहिले उनि माइलो बुवाको साथमा बस्दै आएका छन र बैशाखिको साहारामा पुस्तक को कुम्लो बोकी उनि हरेक दिन बिधयालय धाउँछिन : उनि कुनै प्रकारको रोगि, पीडित भएर पैसा उठाउन लागेका होइनौं , बस आशा सोनी पडन चाहन्छिन तर उनको आर्थिक अबस्था नाजुक त छदै छ त्यसमा बाबुले दोस्रो बिहे गरि उनीहरु लाइ बेवास्ता गर्दै आएको छ र आमा मानसिक रोग बाट आफै पीडित छिन यस्तो कहाली लाग्दो स्थितिमा पनि उनि पडन चाहन्छिन , केहि गर्न चाहन्छिन उन्को त्यो बिशेस पड़ने इक्ष्य लाइ मध्यनजर राखी हामीले यो अभियान सुरु गरेका छौं र नेपालमा पनि उनको लागि पैसा उठी रहेको कुरा कान्तिपुरका संबाददाता बिमल खतिवाडाले हामीलाई अबगत गराउनु भएको छ र त्यहि उठेकै सहयोग बाट उनको नाम मा एभरेस्ट बेंक मा खाता खोलिएको हो !! उनको त्यो पड़ने सपनालाई साकार पार्न हामी पनि सहयोग गरौँ , भोलि उनि केहि गरि देशलाई टेवा, सेवा दिन/ गर्न सक्लिन त्यो गर्न नसके पनि उनि कम-से-कम राम्रो पडन पाउँछिन र उनको भबिष्य उज्जल हुनेछ !! उनको त्यो पदने इक्ष्य लाइ हाम्रो सानो सहयोगले टेवा पुग्छ भने हामी किन नगर्ने ! तसर्थ आफ्नो सोइछ्याले आशा सोनीलाई उज्जल भविष्यको लागि सहयोग गरौँ !!
यहाँहरुले यसको लागि एडभान्स मनिट्रान्सफर (तेल-अभिव) मा सम्पर्क गरि आफ्नो सोयिछिक सहयोग रकम तिपाउन सक्नु हुनेछ र यस अभियानमा संलग्न सम्बन्धित व्यक्ति सँग पनि सम्पर्क गर्न सक्नु हुने छ.....
कृष्ण ज्ञवाली - सम्पर्क :- ०५४-७८४९१४६
जगन कार्की - सम्पर्क :- ०५४-९८२५३११
सन्तोस सिवाकोटी सम्पर्क :- ०५४-२८६७८५३
यासिन राइ - सम्पर्क :- ०५४-३५५८८२४