Love & Life

समाजमा संघर्ष गरि कुनै पनि क्षेत्रमा स्थापित भैसक्नु भएका प्रतिष्ठित व्यक्तित्वहरु संगको पारिवारिक, रमाइलो कुराकानी हुने कार्यर्कम हो लव न लाइफ.....आजको यस एपिसोडमा बिशिस्ट सफल व्यक्तित्व हुनुहुन्छ , जो चलचित्र निर्माताको रुपमा, होटल ब्यबशायीको रुपमा र सबै भन्दा बढी  परिचित हास्यकालाकारका रुपमा परिचित हुनुहुन्छ गैडाको रुपमा निर्मल शर्मा र उहाँ को जिवान संगिनी रीतु ढकाल शर्मा......हेर्नुहोस विस्तृतमा..

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com